चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनसँग भारी मतान्तरले अगाडी बढीरहेको छ ।
विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान ७: ३० बजेसम्म प्रतिनिधिसभा बाम...