पार्टी कमजोर भयो, गम्भीर समीक्षा आवश्यक: पौडेल

असार २५, पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई...