असोज ६, काठमाडौँ। नेकपा (एमाले) को आठौँ केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ ।
अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो...