बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम बिजयी
असोज १०, कलैया । बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।
काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी...