एमाले बझाङले प्रदेश सभाका उम्मेदवार लागि निर्वाचन गर्यो (मत परिणामसहित)
सम्राट सिंह/असोज १८, बझाङ । नेकपा एमाले बझाङको क्षेत्र नम्बर १ मा प्रदेश सभा उम्मेदवारका लागि निर्वाचन भएको छ ।
प्रदेश सभाका उम्मेदवार सिफारिसमा सहमती हुन नसकेपछि आज निर्वाचन गरिएको हो...