एमाले बझाङले सिफारिस गर्यो प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार
सम्राट सिंह/बझाङ २१, असोज । नेकपा एमाले बझाङले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रिय सदस्य भैरव सिंह र पूर्व बनमन्त्री...