एमालेले काठमाडौँ र ललितपुरको उम्मेदवार चयन गर्यो
बैशाख १९, काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच आज...