भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई राष्ट्रिय चिन्ताको विषय भन्दै यसबारे यथाशीघ्र छानबिन समिति गठन गर्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन...