भक्तपुरका ४ नगरपालिकामा को-को उम्मेदवार ?
बैशाख २०, भक्तपुर | स्थानीय तहको निर्वाचनका लागि तीनवटा प्रदेशका उम्मेदवारी मनोनयन दर्ता मंगलबार सकिएको छ ।
दलहरुले आफ्नो तर्फबाट महानगर, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि मनोनयन दर्ता गरेका छन् ।...