डडेल्धुराका दुई क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता
ललित बोहरा । डडेल्धुरा, फागुन १५ । स्ववियु निर्वाचनमा डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेस निकटको नेपाल बिद्यार्थी संगठन(नेविसंघ)बाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन्...