निर्वाचन घोषणा भएसंगै मधेसी मोर्चाद्वारा भोलीदेखि आन्दोलन (यस्ता छन् कार्यक्रम)
फागुन ९, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले भोलीदेखि नै दबावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ ।
सोमबार साँझ सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको...