भारतका राष्ट्रपति मुखर्जी जनकपुरमा
कात्तिक १९, जनकपुर । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर आइपुग्नुभएको छ ।
काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न...