बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन नगरेको नारायणकाजी श्रेष्ठ आरोप
काठमाडौँ । सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसेकेको आरोप लगाउनुभयो । आज राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व...