साउन ९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।
अविश्वासको प्रस्तावको पक्षमा अधिकांश संसद, गच्छेदार र राप्रपा पनि एमालेको विपक्षमा आइतबार ११ बजेसम्मका लागि संसद बैठक स्थगित राष्ट्रिय युवा जनस्वयमसेवक बैतडीको जिल्ला सम्मेलन सम्पन्न