प्रधानमन्त्रीले भने- ‘अविश्वास प्रस्ताव होइन ‘ईश्र्या प्रस्ताव’ हो’
साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले...