एमडीएमएस घोटालाः प्राधिकरणका पूर्व अध्यक्षहरू दोषी ठहर, १२ जनालाई सफाई
काठमाडौँ | मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले झा...