राप्ती अञ्चल अस्पतालमा डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविही
चैत्र २५, दाङ | यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।
जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा...