2026-09-02 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटनामा वालवाल बचेका राजेशपायल राईले गुल्मीमा धमका मच्चाए

प्रेम सुनार | चैत २४, गुल्मी | हिजो राजधानीबाट गुल्मी आउने क्रममा विपरित  दिशाबाट  तिव्रगतिमा आउँदै गरेको ट्याक्सी संग राजेशपायल राईको कार ठोक्कीदा उनि वाववाल बचे पनि ट्याक्सीमा सवार ७ जना घाईते भएका थिए । 

ठक्करबाट सामान्य असरमा परेका गायक राईले  मेरो ईस्वर र दर्शक श्रोतको मायाँले बच्न सफल भएको भन्दै आज तेश्रो गुल्मी महोत्सवको नवौं दिन यस अघिको भन्दा कैयौ गुना वेजोड प्रस्तुती पस्केर हजारौं दर्शको ध्यान आफुतिर तान्न सफल भएका छन् ।  

हिजो उनि दुर्घटनामा परेका  खवरले उनका फ्यानहरुमा सनसनी फैलिएको थियो ।  हिजो साँझ देखि अहिले दिउँसो उनि स्टेजमा नआउने बेलासम्म दर्शक उनकै चिन्ता र वेहत प्रतिक्षामा थिए । जव स्टेजमा उनलाई आमन्त्रण गरियो तव हजारौं दर्शकले राजेश …. राजेश … राजेश भन्दै एकै स्वरमा कोलाहल मच्चउँदै  हुटिङ्ग गरेर उनको स्वागत गरी रहेका थिए । 

उनले निकै लामो समय दर्शकलाई दिएका थिए । हिजो कस्सै मरिएन,  गाडी फुटेको छ , बाँचेको ज्यान  तपाईहरुलाई भन्दै दिउँसो देखि साँझ अवरे सम्म उनले हजारौं दर्शकलाई  कतै जान दिएनन् । त्यस अघि गायक राजु ढकाल , रामचन्द्र चन्द  लगायतले पनि मनोरञ्जन दिएका थिए । आज सातौं दिन शनिवार परेकोले होला सदाको भन्दा दर्शकहरु  दोव्वर बढि थिए ।  आज नवौ  दिनको प्रमुख अतिथी प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली