चैत्र २८ काठमाण्डौ | नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५८४०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन प्रतितोला ५८१०० मा कारोबार भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ...