उपचारको आश्वासन देखाएर बिरामीलाई भारत लादै ठग्ने झापाका एक युवा पक्राउ
फागुन २२, झापा | उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत...