2026-09-02 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोट महोत्सवबाट उत्साहित देश विदेशमा धुर्कोटवासी

प्रेम सुनार/फागुन २१, गुल्मी। अव केहि दिन पछि हुने गईरहेको  श्रीमत भगवत सप्ताह धुर्कोट धार्मिक महोत्सव प्रति देश विदेशमा रहेका धुर्कोटवासी निकै उत्साहित भएका छन् ।

चैत्र ४ गते देखि १० गते सम्म हुन गई रहेको धुर्कोट धार्मिक महोत्सव प्रति देश विदेशमा रहेका धुर्कोटवासीले दिनहुँ जसो सञ्चारकर्मीहरु संग समेत चासो देखाउँदै आएका छन् ।

धुर्कोट कोटको ऐतिहाँसक महत्व झल्काउने र महोत्सव मार्फत उठेको रकमबाट त्यस कोट भित्रका मठ–मठ मन्दिर र अन्य भौतिक संरचनाले सजाउने उद्देश्यका साथ धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल उपप्रमुख शिवबहादुर खत्री लगायतका कार्य समितिले सुरु गर्न थालेको महोत्सवलाई सफल पार्न यति वेला उनिहरु बुटवल र काठमाण्डौमा रहेको धुर्कोटवासी संग सहयोगको वातवरण बनाउन पुगेका छन् ।

गाउँपालिका प्रमुख उपप्रख पोखरेल र खत्रीले धुर्कोटवासीबाट उत्साहजनक सहभागिता र सहयोगको वातवरण बनेको बताउँ छन् । गुल्मी युवा पण्डिट तथा देशैभर वाचन सम्राटको उपाधी पाएका भिमकान्त पन्थीद्धारा श्रीमत भागवत पुजा, महायज्ञ , वेदपाठ , चण्डी , घृतधारा , गिता पाठ हुने महोत्सव प्रचार प्रसार संयोजक दधि खनाल बताउँ छन् ।

  उनका अनुसार अहिले देखि नै धुर्कोट धार्र्मिक महोत्सवको पुर्र्व तयारीको काम धमाधम सुरु भई रहेको र धुर्कोट वेहुली झै सिंगार्र्न थालिएको खनालले जानकारी दिए । गुल्मीका नगर र  गाउँपालिकाहरु मध्य पहिलो पटक गर्न थालिएको धार्मिक महोत्सवलाई अन्य पालिकाहरुका जनप्रतिनिधीहरुले  पनि   निकै महोत्वका  साथ लिएका छन् र आफुहरु पनि उत्साहित भएका छन् । धुर्कोट धार्मिक र सास्कृतक पक्षमा पहिले देखि अव्वल रहँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली