डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका...