भदौ २६, काठमाडौँ । चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।
कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।