अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा
काठमाडौँ | अस्ट्रेलियाको पश्चिमी सिड्नीको पररामट्टामा बस्दै आएकी ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको मृत्युबारे स्थानीय प्रहरी अधिकारीले नयाँ तथ्य फेला पारेका छन् । ६ दिनअघि गत बिहीबार एउटा भवनको...