भदौ १४, रुपन्देही । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने...