सम्राट सिंह । मङ्सिर २४, बझाङ | घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यू भएको छ । ठक्करले मेरीगोल्ड ईग्लीस बोडीङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षिय छात्र...