मंसिर १९, पोखरा । लामो समय पछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा झडप भएको छ ।
गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा...