उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त घोषणा गर्ने तयारी
कात्तिक २१, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ । देशकै राजधानी अनि प्रमुख सहर भएकाले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको...