वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
साउन २९, काठमाडौं | वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बेलायतमा लैजाने भन्दै ठगी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रबि...