काठमाडौं–कुवेत पुन: उडान गर्दै हिमालय एयरलाइन्स
साउन २८, काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेतमा पुनः उडान गर्ने भएको छ।
कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको...