काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका...