काठमाडौं | काठमाडौंबाट धनगढी जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ। २४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी दुई जना सामान्य...