मनिषा बस्नेत/असोज ७, विराटागर । राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा आज हुँदैछ ।
कौमी एकता समाज विराटनगरको आयोजनमा हुन लागेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुको...