दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/>

2026-09-16 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एक्साभेटर दुघटना, चालकको मृत्यु

दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ ख ४७६५ नम्बरको एस्काभेटर नावगैरा नजिकै रोड बनाउने क्रममा दुर्घटना हुँदा चालक रमेशलाल चेपाङको ज्यान गएको हो ।

ज्यान जानेमा एस्काभेटर चालक चितवन जिल्ला कोराक–९ का २४ बर्षिया रमेशलाल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । एस्काभेटर दुर्घटनामा गम्भिर घाइते भएको चालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज ल्याउदै गर्दा कालिकोट सुर्खेत सडक खण्डको शेरीघाटमा ज्यान गएको र एस्काभेटर निर्माधिन सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु