बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या!
कैलाली | बाख्रा चोरीको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार, शनिबार राति बाख्रा चोरी गरेको...