दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ
विराटनगर। दुई पटक कारागारबाट भागेर फरार भएका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। हत्या अभियोगमा दोषी ठहरिएका इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले कोशी...