पर्वत, धौलागिरीमा पहिलो पटक मिनि मार्केट संचालनमा आउने भएको छ । पर्वतको कुश्माबजारको लोकतान्त्रिचोकमा ६ करोडको लगानीमा मोती मिनि मार्केट संचालनमा आउन लागेको हो । ग्राहकहरुको सेवा र सुविधाको लागि...