पर्वत वैशाख १३ गते । पुनरावेदन अदालत बाग्लुङले क्रसर व्यवसायीको पक्षमा सोमबार फैसला सुनाएको छ । न्यायधिस भिमबहादुर बोहोरा र रोहित चंद शाहको संयुक्त इजलासले क्रसर व्यवसायीको पक्षमा फैसला सुनाएको...