वामीका स्थानीयहरु द्धारा भुकम्पबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली
बैशाख १२, वामी (गुल्मी) । गत बैशाख १२ गते आएको ७.८ म्याग्नेच्युडको भुकम्पबाट ज्यान गुमाएका मृतकहरु प्रति आज वामीका स्थानीयहरुले श्रद्धाञ्जली अर्पण गरेका छन । वामी टक्सार तल्लो बजारमा रहेको सरस्वती...