१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा जीप दुर्घटना, १ को मृत्यु

१२ बैशाख २०७३, आईतवार १३:३६

बैशाख १२, प्युठान । प्युठानमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । प्यूठानको लामासेरामा बाग्दुलाबाट खुड् तर्फ जादै गरेको लु १ ज १७४३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । ज्यान जानेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटना दिउँसो ४ बजेर ५० मिनेट जाँदा भएको हो । जीप धेरै भार थेग्न नसकी सडकबाट ६० मिटर तल खसेको रेडियो गौमुखीका हरी जिसीले जानकारी दिनुभयो । जीपमा सवार करिव १५ जना घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु