लुङ्गखुमा आइतबार देखि एम्बुलेन्स सेवा शुभारम्भ
पर्वत, लुङ्गखु ।नेपाल सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लुङ्गखु पर्वतलाई उपलब्ध एम्बुलेन्सको आजदेखि एक समारोहका विच शुभारम्भ गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२ ÷७३ को बजेट अन्र्तगत सो एम्बुलेन्स...