नेपाल सरकारका उप प्रधानमन्त्री एबंम रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउने
ललित बोहरा/ बैशाख ७, डडेल्धुरा । नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउनु हुने भएका छन् । नेकपा एमाले नगर समीतीको छैठौ नगर अधिबेशनलाई सम्बोधन...