मोतियाबिन्दुका ६० जना बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न
चैत्र २९, वीरगंज / मारवाडी महिला मंच वीरगंजले आज मोतीयाबिन्दुका ६० जना बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न गरेको छ । चैत्र २६ गते वीरगंज उपमहानगरपालिका वडा नं. १८ लक्ष्मणवामा मंचले गरेको निशुल्क...