पर्यटन प्रवद्र्धन गर्न कपिलवस्तुका पत्रकार पर्वतमा
पर्वतको पर्यटकीय आकर्षणले पत्रकार टोलीलाई समेत छाडेन । कपिलवस्तुका पत्रकार महासंघका सदस्य लगायत अन्य पत्रकारहरुको टिम शनिवार पर्वत आईपुगेको थियो । पत्रकारको आगमनको उद्देश्य जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने रहेको छ...