कानुनले तोकेको दायित्व जनता सँग मिलेर मात्र पुरा हुन्छ: आईजिपि अर्याल
कमल रावल/चैत २३, अछाम । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक आईजिपि उपेन्द्रकान्त अर्यालले प्रहरीको जुन मुलुकले तथा कानुनले तोकेको दायित्व छ त्यो दायित्व जनता सँग मिलेर मात्र पुरा गर्न सकिने...