एस.एल.सी. परीक्षालाई मर्यादित बनाउन सहयोग गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता
चैत्र १२, प्रज्वल पौडेल, रामेछाप । रामेछापका कार्यालयहरु प्रमुखहरुले चैत्र १८ गते देखि सञ्चालन हुने एस.एल.सी. परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका...