2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा लक्ष अनुसार क्षयरोगि पत्ता लागेनन

नरी बडु/ चैत्र ११ बैतडी ।
बैतडीमा लक्ष अनुसार क्षयरोगि पत्त लगाउ सकिएको छैन् । भगोलिक विकटता र जनचेतनाको अभावका कारण लक्ष अनुसार क्षयरोगिका विरामीहरु पत्ता लगाउन नसकिएको हो ।

स्वास्थ्यले वार्षिक १ सय ३० देखि १ सय ४० जनासम्म क्षयरोगिका विरामीहरु पत्ता लगाउने लक्ष राखेको भएपनि बैतडीमा विगतका वर्षहरुदेखि उक्त लक्ष पुरा हुन सकेको छैन् ।

अहिले उक्त लक्ष पुरा गर्न जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गाँउगाँउमा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुबाट खगार जाँज गराउन सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ट सुपरभाईजर देवदत्त जोशिले बताउनुभयो ।

जोशिका अनुसार स्वास्थ्यले राखेको उक्त लक्ष पुरा गर्न सबैले लाग्नुपर्ने छ । यस्तै आज बैतडी लगायत देशभर विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

बैतडीमा पनि क्षयरोग अन्त्यका लागि सबै संगठित हौँ भन्ने मुल नाराका साथ बैतडीमा पनि र्याली सहित दिवस मनाईएको सुपरभाईजर जोशिले बताउनुभयो ।

दुई हप्ता सम्म लगातार खोकि लागेमा, साँझपख हल्का जरो आएमा र खगारमा रगत देखिने लगायतका अन्य लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खगार परिक्षण गराउन समेत जिल्ला स्वास्थ्य कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई