नेपालकै एक मात्र पार्वती मन्दिरमा गोरखनाथको मुर्ती
पर्वत । नेपालको एक मात्र पार्वती मन्दिरमा फागु पूर्णिमाको अबसर पारी गोरखनाथको मुर्ती पदस्थापना गरीएको छ । जिल्लाको बाजुङ गाविसको पातिचौरमा रहेको उक्त मन्दीरमा शिक्षक जनराज पोख्रेल, सिद्धि महर्जन र...