काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ । जस अनुसार आजमुडेको आलु प्रति केजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याजतीन...