मनसुनी वायुको प्रभाव: कोसी, मधेस तथा बागमतीमा वर्षाको सम्भावना
काठमाडौं । यस वर्षको मनसुन मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिए पनि केही भेगमा मनसुनी वायुको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान...